गाउँपालिकामा भात खाएको खर्च ८० लाख

  • साझा डबली
  • शुक्रबार, भदौ ६, २०७६
  • काठमाडौं, भदौ ६। ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्च वापतको झण्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।
    कुन तहको खाना खर्च कति ?

    मानेभन्ज्याङ–२० लाख १४ हजार
    खिजीदेम्बा–१९ लाख १९ हजार
    सिद्धिचरण–१८ लाख ६९ हजार
    चम्पादेवी–११ लाख ३४ हजार
    सुनकोशी–६ लाख ८१ हजार
    चिसंखुगढी–३ लाख ६७ हजार
    जम्मा–७९ लाख ८५ हजार
    यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् ।

    अन्नपूर्ण पोष्ट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology