सिंहदरबारभित्र सुब्बा मृत अवस्थामा फेला

  • साझा डबली
  • मङ्लबार, भदौ ३, २०७६
  • काठमाडौं,  भदौ ३ । प्रमुख प्रशाशनिक केन्द्र सिंहदरबार भित्र एक व्याक्ति मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगको परिषरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन्।

    सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।

    केसीले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएकोछ । प्रहरी घटनास्थल पुगेको छ।” घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology