सचेत रहौँ : आज (शुक्रवार) मेघगर्जनसहित भारी वर्षा हुने

  • साझा डबली
  • शुक्रबार, साउन २४, २०७६
  • काठमाडौँ,  साउन २४ । आज शुक्रबार मुलुकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका हुन् ।

    मुलुकका पूर्वी भूभागका एकदुई स्थानहरूमा भने मेघ गर्जन र चट्याङ्सहित भारी वर्षा हुन सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । रातिको मौसम पनि दिउँसोको जस्तै रहने उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology