नेपालमै ३ लाख तलब पाइने सरकारी जागिरका लागि आवेदन माग, यस्ता छन् शर्तहरू

  • साझा डबली
  • बिहिबार, साउन १६, २०७६
  • काठमाडौं, साउन १६। नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ । बैंकले बुधवार गोरखापत्रमा विज्ञापन प्रकाशित गरी आवश्यक योग्यताप्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिइसक्न भनेको हो ।

    सीईओमा आवेदन दिन राजनीतिक दलको सदस्य हुन नहुने लगायतका शर्तहरू छन् । पारिश्रमिक ३ लाख रुपैयाँ तोकिएको छ । यसका अलावा अतिरिक्त सेवा सुविधा पनि पाइने सूचनामा जनाइएको छ ।

    हेर्नुहोस् सुचना –

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology