बानेश्वरको विजुली बजारस्थित पुलमा जिप दुर्घटना

  • साझा डबली
  • शनिबार, साउन ११, २०७६
  • काठमाडौं, साउन ११। शुक्रबार राति १ बजे माइतीघरबाट बानेश्वरतर्फ जाँदै गरेको को २ च २९४८ नम्बरको योद्धा टाटाको जिप दुर्घटना भएको छ । बिहानै बानेश्वरको विजुली बजारस्थित पुलमा  तरकारी लिएर आउँदै गरेको बोलेरो जिप गाडी दुर्घटना भएको हो ।

    दुर्घटनामा सखुसभाका २६ वर्षीय शान्ति तामाङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology