अनेरास्ववियुद्वारा एमयुको सिनेट बहिस्कार

  • साझा डबली
  • आइतवार, साउन ५, २०७६
  • काठमाडौं, साउन ५। मध्यपश्चिम विश्वविद्यालय (एमयु) को काठमाडौँमा बस्न लागेको सिनेटलाई विद्यार्थीले बहिष्कार गर्ने जनाएका छन् ।

    सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूले विज्ञप्ती जारी गर्दै विश्वविद्यालयको सिनेट काडमाडौंमा बस्न लागेकोमा बहिस्कार गर्ने जनाएको हो ।

    विश्वविद्यालयको प्राज्ञिक मुल्य मान्यता भन्दा बाहिर रही सिनेटको बैठक काडमाडौँमा गर्नु कर्णालावासिको मर्मविपरित भएको विज्ञप्तीमा बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology