आज पनि मूल्य बढ्यो सबै बिदेशी मुद्राको, हेर्नुहोस कुन देशको कति पुग्यो

  • साझा डबली
  • आइतवार, साउन ५, २०७६
  • काठमाडौं, साउन ५। आज आईतबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । नेपाल राष्ट्रबैकैले तोकेको विदेशी मुदको विनिमयदर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ३९ पैसा रहेको छ।

    आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ।युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ।

    बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ८२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५ पैसा रहेको छ ।

    त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ८३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology