काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा भारी वर्षा

  • साझा डबली
  • शनिबार, साउन ४, २०७६
  • काठमाडौं, साउन ४। काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ । हाल देशैभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology