पूर्वमन्त्री बस्नेतले भने, ६१ करोड कालोधन मेरो होइन्

  • साझा डबली
  • शुक्रबार, साउन ३, २०७६
  • काठमाडौं, साउन ३। नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आफुलाई बद्नाम गर्न नेकपाका नेताहरु नै लागि परेको आरोप लगाएका छन् ।

    बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ प्रणामी बचत तथा सहकारी संस्थामा राखेको समाचार आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले सो सहकारीमा आफ्नो तथा आफ्नो परिवारका कसैको पनि खाता समेत नभएको भन्दै सहकारीले समेत त्यसवारे प्रस्ट्याई सकेको दावी गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology