आजको मौसम – कहाँ कस्तो छ त?

  • साझा डबली
  • बुधबार, साउन १, २०७६
  • काठमाडौं, साउन १। मनसुन न्यून चापिय रेखा भारतको उत्तर प्रदेश, बिहार आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशका पश्चिमि भू–भाग, मध्य भू–भागहरु साथै पूर्वी पहाडी भेगहरुमा सामान्य बदलि छ भने पूर्वी तराईको भू–भागहरुमा आंशिक बदलि छ । पश्चिमि र पृ्वी पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

    त्यस्तै दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

    रातिको समयमा देशभर सामान्य वदलि रही देशका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology