पुवाखाेलामा वर्ष कै ठुलाे बाढि, पहिराेले गाउँनै जाेखिममा

  • पुर्ब ब्युरो
  • शुक्रबार, असार २७, २०७६
  • इलाम, असार २७। २२ गते देखि परेको अविरल वर्षाकाे कारण पुवाखाेलामा यस वर्ष कै ठुलाे बाढि आएको छ।

    साथै इलाम नगरपालिका ४ मा रहेका ७ वटा बाटाे पहिराेले क्षतिग्रस्त पारेको छ। त्यस्तै भित्तेकाे गिरिगाउमा झरेको १०० मिटर लामो पहिराेले गाउँनै जाेखिममा पर्ने खतरा बढेको छ।

    वडाकाे अमर मावि टाेलमा गगा माया दियालि र मिना गजमेरकाे घर पहिराेको खतरामा रहेको छ भने त्यहा आसपासको जमिन फाटेकाे अवस्थामा छ।

    तस्बिर- नुतन दुलाल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology