मन्त्रिपरिषद्को आकस्मिक बैठक

  • साझा डबली
  • मङ्लबार, असार २४, २०७६
  • काठमाडौं, असार २४। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा  मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ । मंगलबार बिहान ७ बजे प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

    आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि सोमबारकै बैठकलाई निरन्तरता दिन बैठक बोलाइएको  प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले  जानकारी दिए ।

    सोमबार साँझको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology