तालमा डुबेर एक जना बेपत्ता

  • रासस
  • शनिबार, असार २१, २०७६
  • काठमाडौं, असार २१। चितवनको माडीस्थित बैकुण्ठ तालमा डुबेर आज एक युवा बेपत्ता भएका छन् ।

    साथीहरूसँग नुहाउन भरतपुरदेखि बैकुण्ठताल गएका भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी बेपत्ता भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमल्सिनाको टोलीले उनको खोजी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology