भुकम्पको ठुलो धक्का महशुस !

  • साझा डबली
  • शनिबार, जेष्ठ ३२, २०७६
  • काठमाडौं,जेठ ३२ । शनिबार राती ९ बजेर ३२ मिनेटमा शक्तिशाली भुकम्पको धक्का महशुस गरिएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    ठुलै धक्का महशुसभएपछि स्थानियहरु त्रसित भएका छन । क्षतीको विवरण आउन भने बाँकि नै छ ।  शुक्रबार पनि बझाङ्ग केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology