झापा भद्रपुर एग्रो राईस मिलमा आगलागी

  • साझा डबली
  • शनिबार, जेष्ठ १८, २०७६
  • झापा, जेष्ठ १८। झापाको भद्रपुर ६ स्थित भद्रपुर एग्रो राईस मिलमा शनिवार बिहान आगलागी भएको छ ।

    शनिवार बन्द रहेको राईस मिलमा बिहान साढे ९ बजे एक्कासि आगलागी भएको थियो ।

    व्यवसायी सन्तोष र राजेश गुप्ताले भर्खरै सञ्चालनमा ल्याएको राईस मिलमा आगलागी हुँदा मेसिनरी सामान जलेर नष्ट भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology