आज (बिहीबार) कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

  • साझा डबली
  • बिहिबार, जेष्ठ १६, २०७६
  • काठमाडौं,  जेठ १६ । साताको पाँचौ दिन बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको । बुधबार सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको थियो । आज (बिहीबार) पनि सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज (बिहीबार) तेजावी सुनको मूल्य ५९ हजार २ सय रुपैँया प्रति तोलामा कारोबार भैरहेको छ । त्यसैगरी बिहीबार नेपाली बजारमा चाँदीको स्थिर रहेको छ । बुधबार चाँदी प्रति तोल ७ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

    आज (बिहीबार) पनि चाँदी प्रति तोला ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology