आजको मौसम अपरान्हपछि सामान्य बदलि

  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • काठमाडौं, जेष्ठ ८। आज बुधबार देशका अधिकांश भूभागमा आंशिक बदली रहि अपरान्हपछि सामान्य बदलि हुने छ ।

    देशका पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

    त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी भू–भागका केही स्थानमा र पश्चिमी तथा मध्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology