लमजुङमा भूकम्प धक्का

  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • काठमाडौं, जेष्ठ ८। लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ ।

    मंगलबार ११ बजेर ४८ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    रातिको समयमा भूकम्प जाँदा मानिस त्रासित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology