आज सुनको मुल्यमा भारी गिरावट

  • साझा डबली
  • सोमवार, जेष्ठ ६, २०७६
  • काठमाडौं, जेष्ठ ६। सुन आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ।

    अघिल्लो दिन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    चाँदी प्रतितोला ५ रुपैयाँ घटेको छ।

    हिजो प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology