फलेबास-बागलुङ जोड्ने झोलुङगे पुलबाट हाम फाली शर्मिला बेपत्ता

  • साझा डबली
  • आइतवार, जेष्ठ ५, २०७६
  • सविन रेग्मी / जेठ ५ । पर्वत फलेबास र बागलुङ जोड्ने झोलुङगे पुल बाट हाम फाली एक महिला बेपत्ता भेएकी छन् । फलेबास नगरपालिका ४ स्थित धर्मशाला नजिक बसोबास गर्ने वर्ष ३० की शर्मिला नेपाली कालिगण्डकी माथि को पुल बाट हाम फाली बेपत्ता भएको उनका श्रीमान राम बहादुर नेपालीले जानकारी दिएका छन ।

    घटना पश्चात प्रहरी टोली खटिई खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology