सिन्धुलीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

  • साझा डबली
  • शुक्रबार, जेष्ठ ३, २०७६
  • सिन्धुली, जेष्ठ ३। बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका ८ को सिस्नेरी नजिक मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

    भिमानबाट सदरमुकाम सिन्धुलमिाढीतर्फ आउँदै गरेको ज६प ७४६१ नम्बरको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका कमलामाइ नगरपालिका १० दोभानका २७ वर्षीय युवराज चौलागाईको उपचारका लागि धनुषाको लालगढ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सडकमा हिँडेका चौपायालाई जोगाउने क्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology