राजधानीमा ६.१ म्याग्निच्यूडको भूकम्प गयो

  • साझा डबली
  • शुक्रबार, बैशाख २०, २०७६
  • अस्ट्रेलिया, बैशाख २०। अस्ट्रेलियाको सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।

    बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन ।

    भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology