नेपाल एयरलाइन्सका क्याप्टेन लामामाथिको निलम्बन फुकुवा

  • साझा डबली
  • सोमवार, बैशाख १६, २०७६
  • काठमाडौं,बैशाख १६ । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ। प्रवक्ताको जिम्मेवारीमा रहेर लामाले सुरक्षाका दृष्टिकोणले संवेदनशील तर्क दिएको भन्दै आज दिउँसो मात्र उनीमाथि प्राधिकरणले लाइसेन्स सस्पेन्ड गरेको थियो ।
    उनलाइ प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology