सुनको मूल्य घट्यो,हेर्नुस आजको बजारभाउ !

  • साझा डबली
  • बुधबार, चैत्र १३, २०७५
  • काठमाडौं, चैत १३ । बुधवार सुनको भाउ एक सयले रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । केही दिनदेखि चाँदी स्थिर रहँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology