आजको मौसम : अपरान्हपछि मेघ गर्जनसहित छिटपुट वर्षा हुने

  • साझा डबली
  • शुक्रबार, चैत्र ८, २०७५
  • काठमाडौं, चैत ८ । शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि अन्य क्षेत्रमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अपरान्हपछि पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology