सुनचाँदीको भाउ कति छ आज ?

  • साझा डबली
  • बुधबार, फाल्गुन २९, २०७५
  • काठमाडौ, फागुन २९ । बुधवार सुनको भाउ तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज चाँदीको भाउमा कुनै परिवर्तन नभई तोलाको ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology