आज सोलुखुम्बुका शैक्षिक संस्थाहरु बन्द

  • साझा डबली
  • सोमवार, फाल्गुन २७, २०७५
  • सोलुखुम्बु,फाल्गुन २७।  ने बि संघ सोलुखुम्बुले बिभिन्न आफ्ना १५ बुदे मागहरु राख्दै आज शैक्षिक हडताल गरेको छ। मागहरु पुरा गर्न संघले आज सोलुखुम्बु जिल्ला भित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology