सुनको भाउ ह्वात्तै घट्यो , हेर्नुस आजको दररेट !

  • साझा डबली
  • बिहिबार, फाल्गुन २३, २०७५
  • काठमाडौं,फागुन २३ । बिहीबार सुनको मूल्यमा गिरावत आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ ।

    यसअघि बुधबार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ । चाँदी भने आज रु ७३५ मा कारोबार भइरहेको छ। बुधबारको तुलनामा चाँदीको भाउ रु ५ ले कमी आएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology