नेपालगन्जको महोत्सवमा आगन्तुकहरुको भिड, जडिबुटीदेखि कृर्षि र स्थानिय उत्पादनमा आकर्षण (हेनुहोस तस्विरहरु)

  • साझा डबली
  • बुधबार, फाल्गुन २२, २०७५
  • बाँके,फाल्गुन २२ । फागुन १९ गते देखि नेपालगन्जको सडक डिभिजन कार्यालय कारकाँदोमा संचालित प्रादेशिक महोत्सव २०७५ अहिलेसम्मकै उत्कृष्ट महोत्सव भएको छ ।

    नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव २०७५ नारामा मात्र नभइ व्यवहारमा समेत देखीएको छ । संघले मेलामा कृषि, जडीबुटी, पर्यटन, सुचना प्रविधि, उद्योग र व्यापारको प्रर्वद्धन गर्ने खालका स्टलहरू राखी महोत्सवकै शोभा बढाएको भारत लखनउबाट मेला हेर्न आएका अजय यादबले बताए । मेलामा स्थानीय उत्पादन लाई विशेष प्राथमिकता दिइएको छ ।

    फागुन २९ गते सम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन तथा वस्तुलाइ प्राथमिकता दिएका कारण स्थानीयपन झल्केको देख्न सकिन्छ । यसका अलवा पर्यटन, कृषि, जलविद्युत, आकर्षक गाडिहरू, लुगा कपडा, वालवालिकाका लागि मनोरञ्जन दिने खालका समाग्रीहरू रहेका छन् ।
    हेनुहोस केहि तस्विरहरु

     

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology