सरकारले थप्यो भूकम्पीडितका लागि यी ५ सुविधा

  • साझा डबली
  • शुक्रबार, फाल्गुन ३, २०७५
  • काठमाडौं,फागुन ३ । सरकारले भूकम्पपीडितका लागि सुविधा थप गरेको छ । सरकारले आवास निर्माणलगायतमा भूकम्पपीडितलाई सुविधा थप गरेको हो ।

    मन्त्रिपरिषद्को २१ माघमा बसेको बैठकले भूकम्पबाट प्रभावित निजी आवास पूर्ननिर्माण अनुदान वितरण कार्यविधि (दोश्रो संशोधन), २०७५ मा हेरफेर गर्दै भूकम्पपीडितहरुलाई थप राहत हुने गरी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

    यस्तो छ सरकारले थप गरेको सुविधा :

    १. फरक जिल्लामा पनि आवास बनाउन पाइने
    २. जग्गा नभएकालाई खरिद गर्न २ लाखसम्म अनुदान
    ३. जग्गा खरिद गरेकाले पनि २ लाखसम्म अनुदान
    ४. प्राचीन स्वरुप झल्कने घर बनाए थप ५० हजार
    ५. पालिकाले सिफारिस गरे एकमुष्ठ २ लाख

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology