साहित्यकार अमर कुमार नेम्वाङको आज अन्त्येष्टि

  • साझा डबली
  • बुधबार, फाल्गुन १, २०७५
  • पाँचथर,फाल्गुन १। नेपाली काँग्रेसका नेता, फाल्गुनन्द गाँउ पालिका अध्यक्ष तथा साहित्यकार अमर कुमार नेम्वाङ ज्युको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनु हुदै नेपाली काँग्रेस केन्द्रिय सदस्य भिष्मराज आङदेम्वे, पाँचथर काँग्रेस सभापति नरेन्द्र कुमार केरूङ, पाँचथर प्रतिनिधि सभा सदस्य मा. वसन्त कुमार नेम्वाङ लगायत विभिन्न पार्टीका नेता, शुभचिन्तकहरू ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology