दीपा सुहाङको ‘दुख्ने मुटु’ सार्वजनिक

  • साझा डबली
  • शनिबार, माघ २६, २०७५
  • काठमाडौं,माघ २६। गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको गीत सार्वजनिक भएको छ। कुङ्वा कान्छाले रचना गरेको गीतको भिडियो गायिका दीपाले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

    गीतको कम्पोज तारा लक्सम लिम्बुले गरेका हुन् भने एरेन्जमा टेकेन्द्र यक्सो लिम्बुले मिहिनत गरेका छन्। गायिका दीपमा स्वयम्ले अभिनय गरेको गीतको भिडियोमा जीवन राईले साथ दिएका छन्। भिडियोको निर्देशनक इसाक जबेगु लिम्बु हुन्।

    (भिडियो)
    [youtube https://www.youtube.com/watch?v=1dEAUdO2_Tc]

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology