सुनचांदीको मुल्य घट्यो, हेर्नुस आजको बजारभाउ !

  • साझा डबली
  • बुधबार, माघ २३, २०७५
  • काठमाडौं, माघ २३ । साताको चौथो दिन आज बुधवार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज तोलामा २ सय रुपैयाले घटेको हो ।
    मंगलबार सुन प्रति तोला ६२ हजार ६ सयमा कारोबार भएको थियो भने आज बुधवार सुन प्रति तोला ६२ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज बुधवार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपियाले घटेर प्रति तोला ७८० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलवार हिजो चाँदी प्रति तोला ७८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology