फिदिम बजारको मुख्य चौकमा वीपीको प्रतिमा

  • साझा डबली
  • सोमवार, माघ १४, २०७५
  • दिपेश बराल/पाँचथर,माघ १४। पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारको मुख्य चौकमा वीपीको पुर्ण कदको प्रतिमा राखीएको हो।

    विपि कोइरालाको पुर्ण कदको प्रतिमा स्थापित गर्ने कार्य वीपी कोइराला स्मारक पार्क निर्माण समितिले गरेको हो ।

    समितिका अध्यक्ष नेपाली कांग्रेसका नेता श्यामविक्रम पराजुलीको निरन्तर र अथक प्रयत्नको परिणाम स्वरूप निर्माण कार्यले अन्तिम रुप लिन लागेको नेपाली काङ्ग्रेस जिल्ला सभापति नरेन्द्र केरुङले बताए।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology