केपी ओलीले उदघाटन गर्ने कार्यक्रममा स्थानिय र प्रहरीबिच झडप

  • साझा डबली
  • बिहिबार, माघ ३, २०७५
  • काठमाडौँ,  माघ ३ । चोभारमा प्रहरी र स्थानीयबीच झडप भएको छ । उदघाटन हुन लागेको सुख्खा बन्दरगाहको बिषयलाई लिएरप्रहरी र स्थानीयबीच झडप भएको हो ।

    प्रधानमन्त्री केपी ओलीले आज उदघाटन गर्दै छन । स्थानीयले कार्यक्रमको बिरोध गरेपछि प्रहरीले अवरोध हटाउन लाठ्ठी चार्ज गरेको छ ।

    कार्यक्रम स्थलबाट २ दर्जन भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रण गरेको छ । कार्यक्रम वरपर अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology