मेलिना राईको आँखाभरीमा मणीराज र श्रेयाको अभिनय

  • साझा डबली
  • मङ्लबार, माघ १, २०७५
  • साझा डबली,माघ १। चर्चित गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ” आँखा भरी” को म्युजिक भिडियो हालै सार्बजनिक भएको छ। गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ।


    कलाकारमा श्रेया कार्की र मणी राज भट्टराई को अभिनय रहेको छ भने  भिडियोका ड्रन पाईलट मेघराज मग्राती हुन।  छांयाकंन/सम्पादन र निर्देशन देबजंग थापाले गरेका छन् । गीतको अडियो भिडियोलाई डश म्युजिक नेपाल ले प्रस्तुत गरेको छ।
    हेर्नुस् भिडियो:

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology